९ जेष्ठ २०७९, सोमवार

७० वटा स्थानीय तहमा मतगणना सुरु, अन्यमा सुरु गर्ने तयारी

२०७४,आश्विन,३,मंगलवार ०४:४८

0
Shares

काठमाडौं, असोज ३ ।प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको मतदानपछि सोमबार रातीबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य सुरु भएको छ ।बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ । सम्बन्धित स्थानीय तहका राजनीतिक दलहरुसँग समन्वय गरेर मतगणना सुरु गर्ने तयारी भइरहेको छ । राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछि मात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०४:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बारा । बारामा हालसम्मकाे मतपरिणामअनुसार नेकपा एमाले ठूलो दलको रुपमा अगाडि छ । अघिल्लो स्थानीय तह निर्वाचनमा दुई पालिकाको प्रमुख,

काठमाडौं । वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । वीरगन्ज महानगरको मत गणना भने जारी नै रहेको

सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का विद्यान्नद चौधरी र उपाध्यक्षमा माओवादी केन्द्रकी राजुदेवी यादव

बारा । १६ वटा स्थानीय तह रहेको बारा जिल्लाका १४ स्थानीय तहको मत गणना सकिएको छ । मतगणनाअनुसार हालसम्ममा एमालेले

ताजा समाचार