आयुर्वेद औषधि आपूर्तिका लागि दुई करोड बत्तिस लाखको खरिद सम्झौता

सिंहदरबार बैद्यखाना विकास समिति तथा आयुर्वेद बिभाग का विचमा रु. दुई करोड बत्तिस लाखको आयुर्वेद औषधि आपूर्ति का लागि खरिद संझौता भएको छ । खरिद सम्झौता गर्दै विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायका साथमा उक्त संझौतामा संलग्न डा. बाबुराजा अमात्य, रीषिराज खनाल तथा बैद्यखाना विकास समितिका तर्फ बाट प्रबन्ध निर्देशक डा. बंश दीप शर्मा खरेल ,रीषी राज रेग्मी ,गीता कोइराला । यस कार्यलाई  संपन्न बनाउन सहयोग पुर्याउनु हुने विभागका महानिर्देशक लगायत समस्त आयुर्वेद विभाग का कर्मचारी साथीहरु सि . द. वै. परिवार सबैमा धन्यवाद तथा आभार ब्यक्त गर्दै कार्य सफलताको लागि संबधित सबैमा हार्दिक आव्हान समेत गर्दछु । २०७४-१०-२४ बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?