माओवादी नेता रामबहादुर थापा ‘बादल’ विजयी

काठमाडौं, २४ माघ– प्रदेश नम्बर ३ बाट राष्ट्रियसभा उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल विजयी भएका छन् उनी ३४४४ मतसहित राष्ट्रियसभा सभा सदस्यमा निर्वाचित भएका हुन् यस्तै कांग्रेसका राधेश्याम अधिकारी पनि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?