३ जेष्ठ २०७९, मंगलवार

वीरगन्ज महानगरको मतगणना सुरु हुन सकेन

२०७४,आश्विन,३,मंगलवार ०२:१२

0
Shares

वीरगन्ज, ३ असोज— प्रदेश नम्बर २ को एक्लो महानगरको रुपमा रहेको वीरगन्ज महानगरपालिकोको मतगणनाका लागि अहिले बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।वीरगन्ज महानगरको मतगणनाका लागि ८ बजे सर्वदीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीे जानकारी दिए । उनले सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिने पनि बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,३,मंगलवार ०२:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

इलाम । इलामको चुलाचुली गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजेन्द्र केरुङ निर्वाचित भएका छन् । केरुङले नेकपा एमालेका उम्मेदवार

धादिङ । धादिङको रुविभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामसिंह

काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत हालसम्म २३५ स्थानीय तहको मतपरिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले १०८

पोखरा । पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार धनराज आचार्यले फराकिलो मतान्तरले अग्रता लिएका छन् । १८ हजार १ सय २० मत

ताजा समाचार

दाङको बबई गाउँपालिकामा कांग्रेस विजयी
 २०७९,जेष्ठ,३,मंगलवार १०:०७