वीरगन्ज महानगरको मतगणना सुरु हुन सकेन

वीरगन्ज, ३ असोज— प्रदेश नम्बर २ को एक्लो महानगरको रुपमा रहेको वीरगन्ज महानगरपालिकोको मतगणनाका लागि अहिले बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।वीरगन्ज महानगरको मतगणनाका लागि ८ बजे सर्वदीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीे जानकारी दिए । उनले सर्वदलीय बैठक सकिएपछि मतगणना सुरु गरिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?