काठमाडौं । काभ्रेका दुई युवकको र्यापिड टेष्टमा कोरोना पोजेटिभ आएको छ । होम क्वारेन्टाइनमा र्यापिड टेष्टका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो ।
रिपोर्ट पोजेटिभ देखिए पछि उनहिरुलाई मंगलबार नै धुलिखेल अस्पताल ल्याइएको छ ।
वेथानचोक ५ २८ वर्षीय युवक ९ चैतमा भारतबाट आएका थिए । त्यस्तै, मण्डनदेउपुर–३ का २३ वर्षका युवक पनि चैत ७ गते दुबईबाट आएका थिए । उनीहरु लकडाउन अगाडि नै नेपाल आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया