सनी लियोनीले शेयर गरिन् हट तस्वीर, दिइन् बोल्ड पोज

काठमाडौं । बलिउडकी हट एक्ट्रेस सनी लियोनी यस समय सोसल मिडियामा एकदमै एक्टिभ बन्न थालेकी छन् ।

लकडाउनको बेला उनी आफ्नो परिवार, श्रीमान तथा बच्चाहरुसँग समय बिताइरहेकी छन् । साथै सोसल मिडियासँगबाट आफ्ना फ्यान्सहरुसँग् पनि जोडिएकी छन् ।

आफ्नो हट एण्ड बोल्ड फोटोहरु उनी दिनदिनै जसो सामाजिक सञ्जाल इन्स्टाग्रममा शेयर गरिरहेकी छन् । हालै मात्र सनी लियोनीले आफ्नो हट तस्वीरहरु सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गरेकी छन् ।

उक्त पोटोमा उनी बिकिनी लगाएर बोल्ड लुकमा देखिएकी छन् । उनले यी तस्वीरहरु पुल साइडमा खिचेकी छन् ।

उनले बोल्ड फोटो शेयर गर्दै क्याप्सनमा लेखेकी छन्,’आँखा बन्द गरेर सपना देख्नुहोस् ।’

फ्यान्सहरुले सनी लियोनीका उक्त तस्वीरहरु अत्याधिक मन पराईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?