काठमाडौँ, २३ माघ – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले भ्रष्टाचारको अभियोग लागेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माको घरमा चुडामणी शर्माको घर तोडफोड गरेका छन् शर्माको बुढानिलकण्ठमा रहेको घरमा तोडफोडबाट घरका सीसा, झ्याल, ढोकासहित अधिकांश भाग ध्वस्त भएको छ । यसअघि पनि गत असोज महिनामा उनको घरको गेटमा आगजनी गरिएको थियो । विप्लव कार्यकर्ताले घरको गेटमा शर्माको सम्पत्ति राष्ट्रियकरण गर्न माग गर्दै ब्यानरसमेत झुण्डाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया