ग्रीनकार्ड जोगाउन लकडाउनमै अमेरिका उडे अभिनेता सरोज

काठमाडौं । अभिनेता सरोज खनाल फेरि अमेरिका उडेका छन् । अमेरिकी सरकारले बिदेशमा रहेका आफ्ना नागरिकलाई स्वदेश फर्काएको कारण सरोज पनि आइतबार अमेरिका उडेका हुन् ।

अमेरिकाको ग्रीनकार्डका कारण उनी अहिले अमेरिका उडेको बुझिएको छ । सरोजका छोरा र श्रीमती केही पहिले देखिनै अमेरिकामै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?