लकडाउनको चपेटाः यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत २१ गते शुक्रवारका लागि १ अमेरिकन डलरको खरिददर १२० रुपैयाँ ६० तथा बिक्रिदर १२१ रुपैयाँ २० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १३१ रुपैयाँ ७५ पैसा तथा बिक्रिदर १३२ रुपैयाँ ४० पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ६८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३२ रुपैयाँ ४ पैसा तथा बिक्रिददर ३२ रुपैयाँ २० पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ३३ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८६ रुपैयाँ ३० पैसा तथा बिक्रिददर ३८८ रुपैयाँ ३३ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१९ रुपैयाँ ८६ पैसा तथा बिक्रिददर ३२१ रुपैयाँ ४५ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?