कोरोना भाइरस : डराएन अमेरिकी स्पेस फोर्स, गर्यो आफ्नो पहिलो सिक्योरेटी मिशन लञ्च

काठमाडौं । कोरोना भाइरसको महामारीसँग सारा विश्व नै डराइरहेको छ । अमेरिका जस्तो विश्वकै शक्तिशाली मानिएको देश पनि कोरोनाका कारण तहसनहस बनेको छ ।

यसैबीच युएस स्पेस फोर्सले आफ्नो पहिलो राष्ट्रिय सुरक्षा मिशन लञ्च गरेको छ । त्यसको माध्यमबाट उसले आफ्नो नेशनल शेक्युरेटी कम्युनिकेशन स्याटेलाइटलाई अबिर्टमा पठाएको छ ।

फोर्सले उक्त मिशन लञ्च गर्दै जतिसुकै ठूलो समस्या आई परे पनि आफू आफ्नो कामबाट पछि नहटेको सन्देश दिन खोजेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?