काठमाडौं । कोरोना भाइसरको संक्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ झापाको दमकबाट ३५ वर्षीय कुमार राईलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक-१ निवासी राईले सामाजिक सञ्चाल मार्फत झापामा कोरोना संक्रमित भेटिएको भन्दै भ्रमपूर्ण प्रचार गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया