मन्त्री मण्डलले आँट गरे, निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त

काठमाडौं, २ असोज ।सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपल खड्कालाई हटाएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई हटाएको हो । खड्का मुलुकका सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा भ्रष्टचारमा मुछिएका थिए । आजको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव क्याबिनेटमा लगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?