कोरोना संत्रमित महिलासँगै विमानमा आएका पाँचथरका दुई युवालाई क्वारेन्टाइनमा राख्न मोरङ ल्याइयो

काठमाडौं । गत चैत ४ गते कतारको दोहा हुँदै फ्रान्सबाट नेपाल आएकी कोरोना संक्रमित महिला चढेको विमानबाट आएका दुई जना पाँचथरका युवालाई क्वारेन्टाइनमा राख्न मोरङ पठाइएको छ ।

प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोका अनुसार उनीहरुलाई बुधबार सुरक्षित क्वारेन्टाइनमा राख्न मोरङको टाडि पठाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?