९ जेष्ठ २०७९, सोमवार

मन्त्री मण्डलले आँट गरे, निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त

२०७४,आश्विन,२,सोमवार ०७:२५

0
Shares

काठमाडौं, २ असोज ।सरकारले नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपल खड्कालाई हटाएको छ ।आज बसेको मन्त्रिपरिषद बैठकले खड्कालाई हटाएको हो । खड्का मुलुकका सातै प्रदेशमा इन्धन भण्डारणका लागि निगमले गरेको जग्गा खरिदमा भ्रष्टचारमा मुछिएका थिए । आजको बैठकमा आपूर्तिमन्त्री शिवकुमार मण्डलले खड्कालाई हटाउने प्रस्ताव क्याबिनेटमा लगेका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२,सोमवार ०७:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

ताजा समाचार