निवासमै बसेर सरकार सञ्चालन गरिरहेको छु: प्रधानमन्त्री ओली

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf k|wfgdGqL cf]nL sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ sf7df8f}F pkTosf ljB’t k|0ffnL e”ldut tyf ;”b”9Ls/0f sfo{sf] z”ef/Dekl5 dGtJo lbFb} . g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf pQm k|0ffnL tof/ ul/Psf] 5 . t:aL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन् ।

विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गरेका हुन् । सन्देशमा भनिएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?