गगन थापाको प्रधानमन्त्रीलाई पत्र, के छ पत्रमा ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं युवानेता गगन थापाले कोरोना संक्रमणको घढिमा सरकारलाई हरपल सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक पत्र लेख्दै त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सांसद थापाले पत्रमा भनेका छन्, “सबैले एकतावद्ध भएर आ आफ्नो विवेक, क्षमता र सीपको संगठित उपयोग गरियो भनेमात्र यो भिषण संकटको सामना गर्र्न सकिन्छ भन्ने महसुस गर्दै प्रारम्भबाटै सरकारको साथमा उभिरहेका छौँ र अन्त्यसम्म उभिरहनेछौँ ।”

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/03/Letter_PM_COVID-19.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?