यस कारण बढ्दैछ डलरको भाउ

काठमाडौं । अमेरिकी डलरको मूल्य एक दिनमा करिब २ रुपैयाँले बढेको छ । मंगलबार एक डरको खरिद दर १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । कोरोन भाइरसको संयन्त्र ले संसार भरिको अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको बेला अमेरिकी डलर भने आकासिँदै छ ।

  • जनवरीको मध्यदेखि कोरोनाभाइरसको प्रकोप सुरु भए पछि डलर सूचकांक, जसले मुख्य मुद्राको बास्केटको ग्रीनब्याक मापन गर्दछ, लगभग २५ माथि छ।
  • आइ एन जी ग्लोबल मार्केट रिसर्च का अनुसार लगानीकर्ताहरु संग जी १० स्पेस मा लगानीको अन्य बिकल्प नहुनु ।
  • जापानी येन जसलाई अर्को सुरछित मुद्राको रूपमा मानिन्छ भाइरसको प्रभावको कारण कमजोर हुनपुग्यो।
  • अमेरिकाको अर्थव्यवस्था निर्यातमा कम निर्भर हुनु र साथै चीनको आर्थिक बृद्धि मा देखिएको सुस्तता ले समेत अमेरिकी अर्थतन्त्रलाइ सघाएको छ।
  • कोरोन प्रभाबका को समयमा समेत अमेरिकी अर्थव्यवस्था इतिहास कै सर्वाधिक मजबुत हुनु ।

यो सँगै नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर हुन पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?