यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत १० गते सोमवारका लागि १ अमेरिकन डलरको खरिददर १२० रुपैयाँ तथा बिक्रिदर १२० रुपैयाँ ६० पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२८ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १२८ रुपैयाँ ९९ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ २२ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ९३ पैसा तथा बिक्रिददर ३२ रुपैयाँ ९ पैसा रहेको छ ।

त्यस्तै आजका लागि १ कतारी रियलको खरिददर ३२ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर ३३ रुपैयाँ १२ पैसा रहेको छ ।

त्यस्तै आज कुवेती दिनार १ को खरिददर ३८५ रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३८७ रुपैयाँ ४२ पैसा रहेको छ ।

साथै आजको लागि राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३१८ रुपैयाँ २३ पैसा तथा बिक्रिददर ३१९ रुपैयाँ २३ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?