काठमाडौं, २० माघ । एआईजी जयबहादुर चन्दले ‘आईजीपी’ राजनीतिक नियुक्ती भएको दाबी गरेको छन् शनिबार ललितपुरमा आयोजित ‘प्रहरी–नागरिक सहकार्य’ विषयक विचार गोष्ठीमा बोल्दै चन्दले आईजीपी गैरराजनीतिक रुपमा नियुक्त हुनै नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया