काठामाडौं । काठमाडौंमा रहेका ५० शैया भन्दा बढी अस्पतालका ओपीडी सेवा र अप्रेसन सेवा चैत मसान्तसम्म बन्द गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
शुक्रबार मन्त्रालयले १५ बुँदे निर्णय गर्दै तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवाहरु चैत मसान्तसम्म बन्द गर्न स्वास्थ्य निर्देशन दिएको हो।
त्यस्तै मन्त्रालयले संकास्पद बिरामीहरुलाई पहिलो प्राथमिकतामा राखेर उपचार गर्न सबै अस्पतालहरुलाई निर्देशन समेत दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया