पाँचथर ट्राफिकले थाल्यो कोरोना सचेतना

काठमाडौं । जिल्ला ट्राफिक कार्यालय पाँचथर चालक तथा यात्रुलाई कोरोनाको विषयमा सचेतना थालेको छ ।

बिहिबार जिल्ला ट्राफिक कार्यालयले मेची राजमार्ग, मध्यपहाडि लोकमार्ग तथा ग्रामिण भेगमा चल्ने सवारीका यात्रु तथा चालकलाई सचेतना सम्बन्धि पर्चा वितरण गरीएको छ ।

कोरोनाको जोखिमलाई मध्यनगर गर्दै सुरक्षित रुपमा यात्रा गर्न र अनिवार्य मास्क लगाउन अनुरोध गर्दै सातसय बढी पर्चा वितरण कार्यालयका प्रमुख चन्द्रकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?