काठमाडौं । कोरोनाभाइसरको संक्रमण विश्वभर फैलिएपछि सरकारले श्रम स्वीकृतिलाई स्थगित गरेको छ । श्रम स्वीकृति रोकेपछि धेरै रोजगारका लागि विदेश जान पाएनन् ।
तर, सरकार वैदेशिक रोजगारीमा जान नपाएकालाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ ।
बिहिबार विशेष पत्रकार सम्मेलन गर्दै सरकारका प्रवत्ता एवम अर्थमन्त्री तथा सञ्चरमन्त्री डा. युवराज खतिवडाले उक्त कार्यक्रममा सहभागि हुन आग्रह गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया