सिन्धुलीमा ६८ वर्षका बृद्धलाई १०४ डिग्री ज्वरो, आइसोलेसनमा भर्ना

सिन्धुली । सिन्धुलीमा एक वृद्धलाई १०४ डिग्रील ज्वरो देखिएपछि आइसोलेसनमा राखिएको छ ।

सिन्धुली अस्पतालमा उपचारका लागि आएका ६८ वर्षका ति बृद्धलाई एकाएक १०४ डिग्री ज्वरो देखिएपछि आसोलेसनमा राखिएको हो ।

ज्वरो देखिएका व्यक्ति पेन्सन लिन धरान पुगेर सिन्धुली फर्केका थिए । अहिले उनको परिचय गोप्य राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?