बेलायतमा गायिका शर्मिलाको ‘कुसुमे रुमाल’

काठमाडौं, २० माघ । गायिका शर्मिला पछाईं थापाको नयाँ गीत ‘कुसुमे रुमाल’ सार्वजनिक भएको छ शर्मिलाले प्रवासमा रहेर लोक संस्कृतिको उजागर गर्दै आएकी उनको ‘कुसुमे रुमाल’ गीतको भिडियो सार्वजनिक भएको हो । विगत १० वर्षदेखि बेलायतमा बस्दै आएकि शर्मिलाले सो गीतको कभर गीत गाएकी हुन् बेलायतमा पहिलोपटक आयोजना गरिएको मिसेस नेपाल यूके प्रतियोगितामा १६ प्रतिस्पर्धिलाई पछि पार्दै ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगिताको पब्लिक रोजाइ उपाधि विजेता शर्मिलाको कभर गीत ‘कुसुमे रुमाल’को कभर गीतको म्यूजिक भिडियो सार्जनिक भएको हो https://youtu.be/SmNUWzCRk1E 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?