राजविराजको बजेट ४२ करोड

राजविराज, २० माघ । नगरसभाले खड्क नगरपालिकाको आव २०७४÷७५ को बजेट करिब रु ४२ करोड ३७ लाख शुक्रबार पारित गरेको छ आर्थिक– सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास एवं सेवा प्रवाह तथा वित्तीय व्यवस्थापन र सुशासनका मुख्य प्राथमिकतामा राखिएको नगरपालिकाका प्रमुख हेमायु हकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?