राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल संयोजक फेरिए

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल संयोजक फेरिएका छन् ।
अध्यक्ष मण्डलको संयोजक महेन्द्र राय यादव फेरिएका हुन् । उनको दुई महिने कार्यकाल आज सकिएसँगै उनी फेरिएका हुन् । उनको ठाउँमा अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीलाई तोकिएको छ ।

भोलिदेखि लागु हुने गरि राजपा नेपाल अध्यक्षमण्डलको संयोजक भण्डारी भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?