साम्राज्ञीले गोप्य अंग छेउमा यस्तो लेख्दा भाइरल

काठमाडौं –पछिल्लो समयकी व्यस्त अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह एक पटक फेरि चर्चामा आएकी छिन् । चलचित्र ‘कायरा’ सुटिङका लागि उनी अहिले फिलिपिन्समा रहेकी छिन् आर्यन सिग्देलले निर्माण गरेको यो चलचित्रका लागि उनले अहिले सम्मकै महँगो पारिश्रमिक लिएकी छन् । चलचित्रमा उनको अभिनेता आर्यनसँगै रोमान्स रहेको छ अभिनेत्री साम्राज्ञीले छायाँकन स्थलबाटै एक नयाँ तस्बिर सार्वजनिक गरेकी छन् । जुन तस्बिर अहिले सामाजिक संजालमा भाइरल भएको छ । तस्विर उनले गोप्य अंग नजिक टाटु लेखाएकी छन् साम्राज्ञीले तस्बिर इष्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् । तस्बिर भाइरल भए लगतै उनले हटाएकी छन् । ट्याटुमा केहि कुरा लेखिएको देख्न सकिन्छ । तर लेखिएको कुरा के थियो भन्ने बुझ्न गाह्रो पर्ने खालको छ । यद्यपी तस्बिरलाई लिएर विभिन्न टिकाटिप्पणी समेत भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?