काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई वटा जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राना थारु समूदायको महत्वपूर्ण पर्व खखडेहराको अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।
भोली कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कर्यालय एवं सार्वजनिक नियकाहरु बन्द रहने छन् ।
विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया