काठमाडौं । सरकारले नयाँ शैक्षिक सत्रबाट विहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय समय तोकेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो ।
शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु गराउन निर्देशनसमेत दिएको छ ।
यो निर्णय देशभर र सबै विद्यालयहरुमा लागू हुने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया