काठमाडौं । सातै प्रदेशका प्रदेश प्रमुखहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
भेटमा प्रमुखहरुले प्रदेश प्रमुखका कार्यालयमा भएका विभिन्न गतिविधिका विाषयमा छलफल भएको थियो ।
प्रचण्डको सचिवालयका अनुसार प्रदेश कार्यालयमा समस्याहरु हल गर्न सरकार र पार्टीसँग छलफल गर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया