३१ भाद्र २०७८, बिहीवार

सानोतिनो घटनाले नेपाल भारत सम्बन्ध बिग्रिदैन : राजदूत पुरी

२०७४,आश्विन,१,आईतवार १४:४३


नेपालगञ्ज, १ असोज ।नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाल र भारतको सुमधुर सम्बन्ध सानातिनो घटनाले नबिग्रने बताएका छन ।नेपालगञ्ज उद्योग व्यापार सङ्घद्वारा आज  आयोजित छलफल कार्यक्रममा राजदुत पुरीले नेपाल र भारतको सम्बन्ध धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्य, मान्यतासँग गाँसिएकाले छिट्पुट घटनाले दुई देशको सम्बन्ध नबिग्रने बताए ।राजदूत पुरीले नेपालको आर्थिक समृद्धि र विकासमा भारत सधैँ सकारात्मक रहेको उल्लेख गर्दै नेपालमा भारतीय लगानी बढाउने वातावरण बनाउन राजनीतिक तहवाट थप प्रयास हुनु आवश्यक भएको बताए ।

प्रकाशित मिति: २०७४,आश्विन,१,आईतवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार