२०७४, १९ माघ शुक्रवार १२:४४

‘एक अर्काको हालखबर बुझ्ने काम भयो’


प्रकाशित मिति : २०७४, १९ माघ शुक्रवार १२:४४

काठमाडौँ, १९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताइएको छ दुईदिने नेपाल भ्रमणमा रहनुभएकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

प्रतिक्रिया दिनुहोस