‘एक अर्काको हालखबर बुझ्ने काम भयो’

काठमाडौँ, १९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँगको भेटमा एक अर्काका चासोका विषयमा छलफल भएको बताइएको छ दुईदिने नेपाल भ्रमणमा रहनुभएकी भारतीय बाह्य मामिलामन्त्री स्वराजसँग आज भेटपछि अध्यक्ष यादवले भने, “एक अर्काको हालखबर बुझ्ने काम भयो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?