यस्तो छ आजको सुनको मूल्य

काठमाडौँ, १९ माघ- साताको अन्तिम दिन आज सुनको मूल्य ५७ हजार ८ सयमा कारोबार भइरहेको छ यस्तै तेजावी सुन तोलामा ५७ हजार ५ सय रहेको छ । हिजो भन्दा आज छापावाला र तेजावी सुनको मुल्यमा ५ सय रुपैयाँ बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?