तालिमका क्रममा ग्रेनाइट विस्फोटन हुदा ६ सैनिक घाइते

काठमाडौ, १९ माघ- नेपाली सेनाको महाराजगंज स्थित भैरबनाथ गणमा तालिमको क्रममा ६ जना सेना घाइते भएका छन् तालिकको क्रममा ग्रेनाइट विस्फोटन हुँदा घाइते भएको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डरीले बताए । घाइते मध्ये १ जनाको अवस्था भने गम्भिर रहेको प्रवक्ता भण्डारीले बताए। घाइतेहरुको शिक्षण अवस्पताल महाराञ्जमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?