कोरोनाभाइरसविरुद्ध जुध्न नेपाल सार्कसँग मिलेर कदम चाल्न तयार छ : प्रधानमन्त्री ओली

लोकपथ संवाददाता
0
Shares
sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf k|wfgdGqL cf]nL sf7df8f}F % kmfu’g k|wfgdGqL s]kL zdf{ cf]nL ;f]daf/ sf7df8f}F pkTosf ljB’t k|0ffnL e”ldut tyf ;”b”9Ls/0f sfo{sf] z”ef/Dekl5 dGtJo lbFb} . g]kfn ljB’t k|flws/0fsf] cfof]hgfdf pQm k|0ffnL tof/ ul/Psf] 5 . t:aL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई सहमति जनाएका छन् । मोदीले शुक्रबार ट्वीट गर्दै सार्क राष्ट्रहरु कोरोना भाइरसको संक्रमणबारे छलफल गर्न प्रस्ताव गरेको थिए ।

उक्त प्रस्तावलाई समर्थन जनाउदै ओलीले ट्वीट गरेका छन्– ‘नेपाल सरकार उक्त प्रस्तावमा सहमत छ । कोरोनाभाइरसविरुद्ध लड्न सार्क राष्ट्रले अपनाउने रणनीतिमा साथ दिन नेपाल सरकार तयार छ ।’

मोदिको प्रस्तावलाई माल्दिभ्स, श्रीलंकाले समेत जनाएका छन् । नेपाल सार्कको अध्यक्ष राष्ट्र हो । सार्क राष्ट्रमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, भुटान र अफगानिस्तान रहेका छन् ।

मोदीले शुक्रबार ट्वीट गर्दै एसियामा विश्वको ठुलो संख्या बस्ने भएकाले यहाँको नागरिकलेलाई स्वस्थ्य राख्न कुनै कसर बाँकी राख्न् नहुँने भन्दै छलफल गर्न प्रस्ताव गरेका थिए ।

उनले भनेका छन् ‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं । एक भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं।

यो पनि पढ्नुहोस्

मोदीको प्रस्ताव : कोरोनासँग लड्न सार्क राष्ट्रबीच भिडिओ कन्फरेन्सबाट छलफल गरौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?