प्रदेश नम्बर २ मा दौरासुरुवाल लगाउन बन्देज ?

जनकपुरधाम, १९ माघ– प्रदेश नम्बर २ को प्रदेशसभामा खटिने मर्यादापालकलाई दौरा सुरुवाल लगाउन बन्देज लगाइएको  छ उनीहरु अब कोटपाइन्ट लगाउनु पर्ने भएको छ । जनकपुरमा बिहिबार सम्पन्न सर्वदलीय बैठकले प्रदेश नम्बर २ मा खटिने मर्यादापालकले दौरासुरुवाल लगाउन नपाउने निर्णय गरेको हो संघीय समाजवादी फोरम नेपालका नेता रामआशिष यादवले सर्वदलीय बैठकले मैथली संस्कृतिसँग मेल नखाने भएकाले दौरासुरुवालको विकल्प खोजिएको बताए ।  आजको राजधानी दैनिकमा खबर छापिएको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?