२०७४, १८ माघ बिहीवार २१:२३

पेट्रोलियम पदार्थको भाउ फेरि बढ्यो


प्रकाशित मिति : २०७४, १८ माघ बिहीवार २१:२३

काठमाडौँ, १८ माघ – नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ निगम सञ्चालक समितिको बिहीबारक बैठकले पेट्रोलमा रु एक तथा डिजेल र मट्टितेलमा रु दुईका दरले मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । त्यसैगरी हवाई इन्धनको मूल्य रु पाँचले बढाइएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस