पार्टी एकता संयोजक समितिको बैठक बालकोटमा बस्दै

काठमाडौं, १८ माघ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टी एकता संयोजन समितिको बैठक सिंहदरबारमा हुने भनिएकोमा विशेष कारणले स्थागित भएको छ आज सिंहदरबारमा हुने भनिएको पार्टी एकता संयोजक समितिको बैठक एमाले निवास बालकोटमा दिउसो ३ बजे  बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?