टी-ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलिया र भारत भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आईसीसी महिला टी(ट्वान्टी विश्वकप क्रिकेटको फाइनल खेल आज हुँदैछ ।

मेलबर्नमा हुने फाइनलमा आयोजक अष्ट्रेलिया र भारत भिड्दै छन् । खेल नेपाली समय अनुसार १२:४५ मा सुरु हुनेछ ।

भारत पहिलो पटक फाइनल पुगेको हो । भारत पहिलोपटक टी-ट्वान्टी विश्वकप उपाधि जित्न चाहन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?