काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहाकार विष्णु रिमाललाई आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको सन्देश पठाएका छन् ।
रिमालले आज प्रधानमन्त्रीलाई भेटेर उनको स्वास्थ्यकाबारेमा जानकारी लिएका छन् । भेट पश्चात रिमालले ओलीको सन्देश ट्वीट गरेका छन् ।
प्रधानमन्त्री ओलीले उनलाई भनेका छन्–साथीहरुलाई भनिदिनुहोस, मेरो स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ, छिटै म काममा फर्किन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया