काठमाडौं । भारतले नोपललाई औषधि निर्यातमा कडाई गरेपनि अत्यावश्यक औषधिबारे जानकारी गराए केहि सहज गराईदिने भएको छ ।
उपप्रधानमन्त्री एवं कोरोना रोकथामका लागि सरकारले बनाएको उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले औषधिका भारतले अत्यावश्यक औषधि बारे जानकारी गराए सहज गराइदिने भारत पक्षबाट जानकारी आएको बताए ।
भारतले २६ प्रकारका औषधी र तीनका कच्चा पदार्थ निर्यातमा कडाई गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया