काठमाडौं । बुधबार भक्तपुरमा फेलापरेको मानव कंकालको अनुसन्धान सुरु भएको छ ।
फोरेन्सिक मेडिसिन ल्याबका चिकित्सकको टोलीले घटना स्थल पुगेर अनुसन्धान शुरु गरेको हो।
थप अनुसन्धानका लागि कङ्काल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ।
सांकेतिक तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया