प्रधानमन्त्री केपी शर्मा ओलीको मृर्गौला प्रत्यारोपण सफल भएको छ ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा करिब ५ घण्टा लगाएर उनको सफल मृर्गौला प्रत्यारोपण भएको हो ।
प्रधानमन्त्री ओलीको यो दोस्रो पटकको प्रत्यारोपण हो । उनलाई आज (बुधवार) बिहान १० बजे अप्रेसन थिएटरमा लगिएको थियो ।
बिहानैदेखि शिक्षण अस्पतालमा प्रम ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गर्दै नेता, कार्यकर्ता, विद्यार्थी, विभिन्न संघसंस्थाका व्यक्तित्व साथै सर्वसाधारणको भीड लागेको थियो ।
प्रम ओलीको शल्यक्रिया भइरहँदा शिक्षण अस्पतालको परिसरमा जे देखियो :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?





















प्रतिक्रिया