प्रधानन्यायाधीश मार्ने धम्की दिएको भन्दै गोविन्द केसीको वकिलद्वारा प्रशासनमा निवदेन

काठमाडौँ, १७ माघ – डा गोविन्द केसीका वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सुरक्षाको माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् प्रधानन्यायाधीश र डा केसीको अदालती बहसमा विपक्षीका तर्फबाट वकालत गरेको विषयलाई लिएर ज्यान मार्ने धम्की आएको भण्डारीले आफ्नो निवेदनमा उल्लेख गरेका छन् शंखमूलस्थित आफ्नो कार्यालयमा अज्ञात समूह आएर ज्यान मार्ने धम्की दिएको र मोबाइलबाट पनि पटकपटक धम्की आएको भण्डारीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?