सुनको मूल्यमा गिरावट

काठमाडौँ, १७ माघ- नेपाली बजारमा आज छापावाल सुनको भाउ तोलाको ५७ हजार दुई सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ आइतबारको तुलनामा आज सुनको भाउ रु २ सय घटेको हो । अइतबारदेखि मंगलबारसम्म सुनको भाउमा कुनै परिवर्तन भएको थिएन यस्तै तेजाबी सुन आज ५६ हजार ९ सयमा कारोबार भइरहेको छ आज चाँदी भने तेलामा ७५५ रुपयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?