काठमाडौं । नेपालका नवनियुक्त भारतीय राजदुत आज नेपाल आइपुगेका छन् । आफ्नो कार्यभार सम्हाल्न विनयमोहन क्वात्रा आइतबार विहान ११ बजे नेपाल आइपुगेका हुन् ।
उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका अधिकारीहरुले स्वागत गरेका छन्।
यसअघि उनी फ्रान्सका लागि भारतीय राजदूत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया