बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीको जिम्मेवारी खोसियो

काठमाडौं । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीका इन्चार्ज एवम् प्रहरी निरीक्षक देवीप्रसाद पौडेललाई महानगरीय प्रहरी परिसर ललितपुर तानिएको छ । उनलाई भैंसेपाटी प्रभागको जिम्मेवारी खोसेर परिसरमा तानिएको हो ।

केही दिनअघि नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी (जर्नेल) हेम खत्रीको घरमा बच्चा बोकेकी एक महिलामाथि निर्मम ढङ्गले प्रहरी निरीक्षक पौडेलले लाठी प्रहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?