भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौँ, १७ माघ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएका छन् नेपालसँगको सम्बन्ध नयाँ ढंगले अघि बढाउने उदेश्यका साथ उनी नेपाल आउने तयारीमा जुटेको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ मोदी भ्रमणको गृहकार्यका सिलसिलामा भारतीय विदेश मन्त्री सुष्मा स्वराज भोली (बिहीबार) काठमाडौं आउन लागेका हुन् |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?